राज्यका तीन अङ्ग मध्यको एक महत्वपुर्ण अङ्ग From Wikipedia, the free encyclopedia
न्यायपालिका (न्यायिक प्रणाली वा न्यायाधिकरण) व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्ने अदालतीय व्यवस्था हो । जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अङ्ग मध्ये न्यायपालिका एक हो । यो न्यायिक शाखासँग कानुनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई उचित न्याय दिनुका साथै अन्याय गर्ने व्याक्तिलाई करबाई समेत दिन आग्रह गर्छ ।[1][2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.