माननीय
From Wikipedia, the free encyclopedia
विशिष्ट पदाधिकारी लाई प्रयोग हुने सम्मानजनक संबोधन |
- नेपालमा विधायिका का सदस्यलाई प्रयोग गर्ने चलन छ | सोहि कारणले मन्त्रीमण्डल का सदस्य(सहायक र राज्य मन्त्री समेत)लाई समेत प्रयोग गरिन्छ |यो प्रचलन भारतबाट आयात भएको हो| विशेष कारणले राष्ट्रिय योजना आयोगको सदस्य (वा सो सरह) लाई पनि प्रयोग गरिन्छ (डा. बद्रि प्रसाद श्रेष्ठको रा.प. सदस्यताको कारण)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख सेप्टेम्बर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |