From Wikipedia, the free encyclopedia
वीरकिशोर पाँडे (वा वीरकेशर पाँडे) रणजङ्ग पाँडेका भैयाद कपर्दार काजी थिए । लाजिम्पाट दरबार यिनको थियो । कोत पर्व पाँडेको हत्या भएको थियो । यिनको हत्या भएपछि यिनको दरबार मामा कर्णेलले पाएका थिए ।[1]
वीर केशर पाँडे | |
---|---|
व्यक्तिगत विवरण | |
मृत्यु | 14 September 1846 कोत, Basantapur Darbar |
सन्तान(हरू) | Uday Bahadur Colonel Shamsher Bahadur |
अभिभावक |
|
आफन्तहरू | वंशराज पाँडे (cousin-uncle) दामोदर पाँडे (cousin-uncle) माथवरसिंह थापा (nephew) रणजंग पाँडे (second-cousin) |
सैन्य सेवा | |
निष्ठा | Kingdom of Nepal Nepal |
शाखा/सेवा | Nepal Army |
श्रेणी | श्री कपर्दार |
लडाई/युद्धहरू | नेपाल अंग्रेज युद्ध |
अक्टरलोनीले काठमाडौँ हान्ने भनेको दोश्रो युद्ध मा अक्टरलोनीलाई चुरे पार गरेर आउन कदापि दिने छैनौ भनी रणवीर सिंह थापा, शमशेर राना र वीरकेशर पाँडेले संकल्प गरेका थिए[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.