नेपाल अधिराज्यको देवान From Wikipedia, the free encyclopedia
वंशराज पाँडे नेपाली सेनाका उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी (देवानकाजी) हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।[१][२]
श्री देवान काजी साहेब वंशराज पाँडे | |
---|---|
नेपालको देवान काजी [१] | |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. गोरखा जिल्ला |
मृत्यु | वि. सं. |
नाता | भाइ दामोदर पाण्डे, ज्वाइँ केहरसिंह बस्न्यात, भान्जा कीर्तिमान् सिँह बस्न्यात |
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल एकिकरण |
संस्कृत श्लोक:
सुक्षत्रि पाण्डवर वंशोराजोमन्त्रि महीन्द्रस्य च वंशराज । बस्न्यायिता नाहरकेहराद्याः सामाजिकाः क्षेगदितशत्रुमाद्याः।।
पाँडे वंशका उत्तम क्षत्रि[य] महिन्द्र (महान इन्द्र) समान वंशराज [पाँडे] मन्त्री (देवानकाजी/प्रधानमन्त्री) छन् र शत्रुको घमण्ड नाश गर्ने बस्न्यात वंशका (बस्न्यायिता) नाहर [सिंह] र केहर [सिंह], आदि त्यहाँका अग्रजहरू हुन् ।
राजकुमार बहादुर शाहको समर्थक भएको आरोपमा वंशराज पाँडे काटिए। उनका भाइ दामोदर पाँडे पनि मतिहीन राजा रणबहादुर शाहबाट काटिए।
Seamless Wikipedia browsing. On steroids.