![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a0/Rapperyammabuddha.png/640px-Rapperyammabuddha.png&w=640&q=50)
यमबुद्ध
From Wikipedia, the free encyclopedia
अनिल अधिकारी; (२०४४ जेठ १६ - २०७३ माघ २) एक नेपाली र्यापर थिए। उनलाई नेपाली हिपहपका सबैभन्दा प्रभावशाली र्यापरहरू मध्ये एक मानिन्छ र प्रायः "नेपहपको राजा" भनेर चिनिन्छ।[1][2][3] उनका गीतहरू साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत आदि लोकप्रिय छन्।[4] उनी लोकप्रिय र्याप ब्याटल कार्यक्रम र बार्जका निर्माता र प्रस्तोता थिए।[5][6]
छरितो तथ्यहरू यमबुद्ध, जन्म ...
यमबुद्ध | |
---|---|
![]() सन् २०१३ मा, यमबुद्ध | |
जन्म | अनल अधिकारी २०४४ जेठ १६ सलाकपुर, मोरङ, नेपाल |
मृत्यु | २०७३ माघ २ लन्डन, संयुक्त अधिराज्य |
मृत्युको कारण | झुण्डिएर आत्महत्या |
अन्य नाम |
|
पेशा |
|
कार्यकाल | वि.सं २०५८–२०७३ |
जीवनसाथी | अस्मिता सेढाई |
साङ्गीतिक जीवन | |
उत्पत्ति | घट्टेकुलो, काठमाडौँ, नेपाल |
विधा |
|
बन्द गर्नुहोस्