प्रथम राष्ट्रिय खेलकुद २०३८ (अंग्रेजी:-First National Games of Nepal) नेपालको राष्ट्रिय खेलकुदको पहिलो संस्करण वि.स. २०३८ साल भदौ २७ गतेदेखि असोज ४ गतेसम्म [1] काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको थियो । बागमती अञ्चलमा आयोजना भएको यस प्रथम राष्ट्रिय खेलकुद ९ दिनसम्म चले को थियो ।[2]

छरितो तथ्यहरू प्रथम राष्ट्रिय खेलकुद २०३८, आयोजक सहर ...
प्रथम राष्ट्रिय खेलकुद २०३८
Thumb
प्रथम राष्ट्रिय खेलकुद २०३८ को आयोजना भएको दशरथ रंगशाला
आयोजक सहरकाठमाडौ ,बाग्मती अञ्चल
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्या१४४३ जना
(पुरूष - २२३)
(महिला - २२३)
प्रतियोगिताहरू१६ खेलको ७८ स्पर्धाहरू
उद्घाटन समारोह२७ भदौ २०३८
समापन समारोह४ असोज २०३८
मुख्य आयोजना स्थलदशरथ रंगशाला
२०४०  >
बन्द गर्नुहोस्

९ दिन सम्म संचालित उक्त प्रतियोगितामा कुल ७८ स्वर्ण , ७६ रजत साथै ७२ कास्य पदक गरी कुल २६६ पदकहरू समावेश गरिएको थियो ।यस प्रतियोगितामा नेपालका १४ अञ्चलका जम्मा १४४३ जना खेलाडीहरूले सहभागीता जनाएका थिए।जसमा १२२० पुरूष र सानो संख्यामा वा जम्मा २२३ जना महिलाहरूको सहभागी रहेको थियो ।

सहभागी टिमहरू

यस प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालका कुल १४ अञ्चल समावेश रहेको थियो ।

समावेश खेलहरू

यस प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल १६ खेलहरू समावेश गरिएको थियो ।

  1. तारो हान्ने
  2. बुद्धिचाल
  3. क्रिकेट
  4. कपर्दी
  1. एथलेटिक्स
  2. जिम्न्यास्टिक
  3. टेबलटेनिस
  4. बाघचाल
  1. पौडी
  2. फुटबल
  3. ब्याट्मिनटन
  4. बक्सिङ
  1. भलिबल
  2. भारोत्तोलन
  3. ह्याण्डबल
  4. शारीरिक सुगठन

लोगो

Thumb
नेपालको राष्ट्रिय पक्षी डाँफे जुन यस प्रतियोगिताको लोगोका रूपमा रहेको थियो ।

यस प्रथम राष्ट्रिय खेलकुदमा लोगोका रूपमा नेपालको राष्ट्रिय पक्षी डाँफे राखिएको थियो ।

पदक तालिका

थप जानकारी स्थान, अञ्चल ...
स्थान अञ्चल स्वर्ण रजत कांस्य कुल
१.बागमती अञ्चल४४३३२५१०१
२.गण्डकी अञ्चल२४
३.कोशी अञ्चल१३२५
४.नारायणी अञ्चल१७
५.जनकपुर अञ्चल
६.सेती अञ्चल-१०
७.लुम्बिनी अञ्चल-
८.भेरी अञ्चल११
९.महाकाली अञ्चल -
१०.धौलागिरी अञ्चल-
११.सगरमाथा अञ्चल
१२.मेची अञ्चल-
१३.राप्ती अञ्चल--
१४.कर्णाली अञ्चल---
जम्मा७८७६७२२६६
बन्द गर्नुहोस्

पुरस्कारहरू

थप जानकारी विधा, अञ्चल ...
विधा अञ्चल
मार्चपास्टमा सर्वोत्कृष्टगण्डकी अञ्चल
उत्कृष्ट खेल प्रदर्शनगण्डकी अञ्चल
अनुशासनधौलागिरी अञ्चल´
पोसाककर्णाली अञ्चल
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.