नारायणी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम हेटौँडा हो। नारायणी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्दछ।
प्रशासनिक उपविभाजन
नारायणी अञ्चललाई पाँचवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी बारा, पर्सा र रौतहट जिल्लाहरूलाई मधेश प्रदेश र चितवन र मकवानपुरलाई बागमती प्रदेशमा समावेश गरिएको थियो।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
बारा | तराई | कलैया | मधेश प्रदेश |
पर्सा | तराई | वीरगन्ज | |
रौतहट | तराई | गौर | |
चितवन | भित्री मधेश | भरतपुर | बागमती प्रदेश |
मकवानपुर | भित्री मधेश | हेटौँडा | |
यो पनि हेर्नुहोस्
- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू
सन्दर्भ सामग्रीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.