नेपालको सिमाना
From Wikipedia, the free encyclopedia
नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक हो । यस पुस्तकले वि. सं. २०५७ मा मदन पुरस्कार पनि प्राप्त गरेको थियो ।[1]
छरितो तथ्यहरू लेखक, देश ...
लेखक | बुद्धिनारायण श्रेष्ठ |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | भूगोल |
प्रकाशित मिति | २०५७ |
पृष्ठ | ६८० |
पुरस्कार | मदन पुरस्कार २०५७ |
आइएसबिएन | 9799993356409 |
बन्द गर्नुहोस्