भूगोल
पृथ्वी,भूमि, सुविधाहरू, बासिन्दाहरू र घटनाको अध्ययन / From Wikipedia, the free encyclopedia
भूगोल दुई शब्द भू अनि गोलबाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन/पृथ्वी। ग्रीस भाषाका दुई शब्द geo र graphia बाट अङ्ग्रेजी शब्द Geography बनेको हो।
पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनिएको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।
![]() | यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
ढाँचा:पादटिप्पणी अभाव |
ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ।
- भौतिक भूगोल
- आर्थिक भूगोल
- मानव भूगोल
विश्वका राष्ट्र र भूगोल