नेपाल सुपर लिग २०७८
From Wikipedia, the free encyclopedia
नेपाल सुपर लिग २०७८ नेपाल सुपर लिगको पहिलो संस्करण थियो। यो नेपालको शीर्ष स्तरीय क्लब फुटबल लिग प्रतियोगिता समेत हो। [2]११ वैशाख २०७८ देखि सुरु भएको नेपाल सुपर लिगको पहिलो संस्करणका सम्पूर्ण खेल दशरथ रङ्गशालामा खेलाइएको थियो।[3] यसमा सात टोलीहरूले भाग लिएका थिए। १ जेठ २०७८ मा भएको फाइनल खेलमा, मा धनगढी फुटबल क्लबलाई हराउँदै काठमाडौँ रेजर्सले उपाधि जितेको थियो।[4]
छरितो तथ्यहरू संस्करण, मिति ...
संस्करण | २०७८ |
---|---|
मिति | ११ वैशाख – १ जेठ २०७८ |
विजेता | काठमाडौँ रेजर्स |
खेलिएका खेलहरू | २५ |
गोलहरू | ५८ (प्रति खेलमा २.३२) |
उत्कृष्ट खेलाडी |
|
सर्वाधिक गोलकर्ता | मेसुके ओलोउम्बो (८ गोल) |
सर्वाधिक अङ्क | काठमाडौँ रेजर्स ५–४ विराटनगर सिटी (२३ वैशाख २०७८) |
लामो विजय यात्रा | ४ खेल काठमाडौँ रेजर्स |
लामो अपराजित यात्रा | ६ खेल ललितपुर सिटी |
लामो जितविहीन यात्रा | ६ खेल चितवन फुटबल क्लब |
लामो पराजय यात्रा | ४ खेल चितवन फुटबल क्लब |
२०८० → |
बन्द गर्नुहोस्