From Wikipedia, the free encyclopedia
नेपाल मण्डल भारतीय उपमहाद्वीपको एक प्राचीन सङ्घ हो। वर्तमान समयमा सांस्कृतिक, धार्मिक र राजनीतिक सीमामा यो मध्य-नेपालमा पर्छ। यसमा काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू पर्दछन्। [1] [2] नेपाल मण्डलमा मल्ल राजाहरूको शासन थियो र नेवारहरूको बाहुल्यता थियो। गोरखा साम्राज्यद्वारा विजय हासिल गरेपछि वि.सं. १८२६ मा नेपालमा गाभियो र गोरखा साम्राज्यको नाम नै नेपाल भयो।
१५औँ शताब्दीसम्म नेपाल मण्डलको राजधानी भक्तपुर थियो। राजा यक्ष मल्लको मृत्यु पछि नेपाल मण्डल विभाजन भयो र काठमाडौं र ललितपुर सहित तीन राजधानीहरू स्थापित भएका थिए। [3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.