![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/da/Graemesmith.jpg/640px-Graemesmith.jpg&w=640&q=50)
ग्रिम स्मिथ
दक्षिण अफ्रिकी क्रिकेट खेलाडी / From Wikipedia, the free encyclopedia
ग्रिम क्राइग स्मिथ (जन्म १ फेब्रुअरी १९८१) दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमको पुर्व क्रिकेट खेलाडी र २००३ मा शाउन पोल्लकले सन्यास लिएपछि पछिको सबैभन्दा सफल कप्तान रूपमा परिचित छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अलगीएपछि पनि इङलिस क्लब सुर्रेको कप्तान भए । उनले आफ्नो सयौं खेल २०१२ जुलाई १९ मा इङ्ल्यान्ड विरुद्ध खेले । यस्तै सयौं खेलमा कप्तानी भने आफ्नो ३२ औँ जन्मदिनको अवसरमा १ फेब्रुअरी २०१३ मा पाकिस्तान गरे ।
![]() ग्रिम स्मिथ फिल्डिङ गर्दै । | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | ग्रिम क्राइग स्मिथ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1981-02-01) १ फेब्रुअरी १९८१ (उमेर ४३) जोहनसवर्ग, ट्रान्भाल प्रोभिन्स, दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | बिफ् | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ६ फिट ३ इन्च (१.९१ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २८८) | ८ मार्च २००२ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १ मार्च २०१४ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप ६८) | ३० मार्च २००२ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ नोभेम्बर २०१३ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १५ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९९/२००० | Gauteng cricket team | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००० | Hampshire County Cricket Club | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०००/०१–२००३/०४ | Western Province cricket team (South Africa | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००४/०५–अहिलेसम्म | केप कोब्रा (squad no. १५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००५ | Somerset County Cricket Club | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८–२०१० | राजस्थान रोयल्स (squad no. १५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११ | पुने वारियर्स भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३–२०१४ | Surrey County Cricket Club (squad no. १५) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २० अक्टोबर २०१५ |
यी अग्ला कदका, बायाँ हाते ब्याट्सम्यानले २००३ को ईङ्गल्यान्ड भ्रमणमा लगातार २ वटा टेस्ट खेलमा दोहोरो शतक प्रहार गरे ।[1] एड्ग्बास्टन क्रिकेट मैदान मा २७७ [2] र लर्डस् क्रिकेट मैदान मा २५९ ।[3] यो २५९ रन लर्डस्मा विदेशी खेलाडीले बनाएको सबैभन्दा बढी रन हो ।[4] उनले आफ्नो ११२ औँ टेस्ट खेल, २४ अक्टोबर २०१३ मा स्मिथ ९,००० रन पूरा गर्ने दोस्रो दक्षिण अफ्रिकी र समग्रमा बाह्रौँ खेलाडी बन्न सफल भए ।[5][6][7]