अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली
From Wikipedia, the free encyclopedia
क्रिकेट जगतमा सबैभन्दा सफल टिमको रूपमा अस्ट्रेलिया क्रिकेट टिमलाई लिन सकिन्छ। अस्ट्रेलिया क्रिकेट टिमले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको विश्वकप ५ पल्ट जितिसकेको छ।
छरितो तथ्यहरू अस्ट्रेलिया, टेस्ट मान्यता ...
अस्ट्रेलिया | |
---|---|
टेस्ट मान्यता | सन् १८७७ |
पहिलो टेस्ट म्याच | बिरुद्ध इंग्ल्याण्ड मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न १५-१९ मार्च १८७७ |
कप्तान | माइकल क्लार्क टेस्ट तथा ओडिआई जर्ज बेली टिट्वान्टी |
कोच | ड्यारेन लेहम्यान |
आधिकारिक आइसीसी टेस्ट, ओडिआई र ट्वान्टी ट्वान्टी क्रम | दोश्रो (टेस्ट) प्रथम (ओडिआई) पाँचौ (टिट्वान्टी) |
टेस्ट म्याच – यस बर्ष खेलेको टेस्ट म्याच | ७६७ ४ |
गत टेस्ट म्याच | बिरुद्ध दक्षिण अफ्रिका मार्च २०१४ |
टेस्ट म्याचमा जित/हार – यस बर्ष जित/हार | ३६०/२०३ ३/१ |
मिती २३ जनवरी २०१४[1] सम्मको |
बन्द गर्नुहोस्