विकेट
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
विकेट तिन वटा स्टम्प र दुइ वटा बेलहरू को समुह हो । यसको प्रयोग क्रिकेट खेलमा गरिन्छ । यसलाई खेलमा ब्याट्सम्यानले सुरक्षित राख्ने प्रयास गर्छन र बलरले यसलाई बलिङ गर्दा छोयो भने ब्याट्सम्यान आउट हुन्छ । रन लिदा ब्याट्सम्यानले रेखा पार गरेको या छोएको छैन तर बलले विकेटलाई छोएको अवस्थामा ब्याट्सम्यान आउट हुने गर्दछ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.