खगराज अधिकारी
नेपालका राजनीतिज्ञ / From Wikipedia, the free encyclopedia
खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री हुन्।[2] उनी नेकपा एमालेका नेता हुन्। नेपालका केपी ओलीको मन्त्रीपरिषदमा गृहमन्त्री थिए। उनको जन्म बिसं २०१८ साल चैत २५ गते लेखनाथको बेगनासमा भएको हो। उनी सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए।
छरितो तथ्यहरू माननीयखगराज अधिकारी, ३औ गण्डकी प्रदेशको मुख्यमन्त्री ...
खगराज अधिकारी | |
---|---|
३औ गण्डकी प्रदेशको मुख्यमन्त्री | |
पद बहाली पुस २५, २०७९ | |
राज्य प्रमुख | पृथ्वीमान गुरुङ |
पूर्वाधिकारी | कृष्णचन्द्र नेपाली पोखरेल |
व्यक्तिगत विवरण | |
जन्म | (1962-03-26) २६ मार्च १९६२ (उमेर ६२)[1] |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
बन्द गर्नुहोस्