From Wikipedia, the free encyclopedia
कुस्ती (उर्दू/शाहमुखी: کشتی, पन्जाबी: ਕੁਸ਼ਤੀ, हिन्दी: कुश्ती ,बङ्गाली: কুস্তি) दक्षिण एसियामा प्राचिनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल हो ।[1][2] क्रमसः पहलवानी र कुस्ती शब्दको उत्पति पर्सियन भाषाको पहलभानि र कोस्तीबाट भएको हो ।
अन्य नामहरू: | पहलमानी(उर्दू/शाहमुखी: پہلوانی, पन्जाबी: ਪਹਿਲਵਾਨੀ, हिन्दी: पहलवानी , बङ्गाली: পাহলাভানি) (अङ्ग्रेजीमा: wrestling) |
---|---|
मुख्य कला: | अल्झिएर भिड्ने |
उत्पती स्थान: | भारत पाकिस्तान बङ्गलादेश |
प्रख्यात खेलाडी: | दि ग्रेट गामा |
पहिलो संस्करण: | मल्लयुद्ध भरजेष-ए- पहलवानी मङ्गोलियन कुस्ती |
ओलम्पिक: | ग्रेशो-रोमन र फ्रिस्टाईल |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.