From Wikipedia, the free encyclopedia
अङ्गोला, (पोर्तुगाली: [ɐ̃ˈɡɔlɐ]) दक्षिणी अफ्रिकाको पश्चिमी तटमा अवस्थित एक देश हो। यो कुल क्षेत्रफल र जनसङ्ख्या दुवैमा दोस्रो सबैभन्दा ठूलो लुसोफोन (पोर्तुगाली भाषी) देश हो (दुबै अवस्थामा ब्राजिल पछि), र अफ्रिकाको सातौँ सबैभन्दा ठूलो देश हो। यसको दक्षिणमा नामिबिया, उत्तरमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, पूर्वमा जाम्बिया र पश्चिममा आन्ध्र महासागर पर्लछ। अङ्गोलाको काबिन्दा नामक प्रदेशको गणतन्त्र कङ्गो र प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको छ। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर लुवान्डा हो।
गणतन्त्र अङ्गोला | |||||||
---|---|---|---|---|---|---|---|
आदर्श वाक्य:
| |||||||
राजधानी र सबैभन्दा ठुलो सहर | लुवान्डा ८°५०′द॰ १३°२०′पू॰ | ||||||
आधिकारिक भाषाहरू | पोर्तुगाली | ||||||
जातिगत समूहहरू (सन् २०००) |
| ||||||
धर्म (सन् २०१५)[1] | |||||||
रैथाने(हरू) |
| ||||||
सरकार | एकात्मक राष्ट्रपति गणतन्त्र | ||||||
João Lourenço | |||||||
• उपराष्ट्रपति | Bornito de Sousa | ||||||
व्यवस्थापिका | राष्ट्रिय सभा | ||||||
स्थापना | |||||||
• साम्यवादी शासन अन्तर्गत पोर्चुगलबाट स्वतन्त्र | ११ नोभेम्बर १९७५ | ||||||
• संयुक्त राष्ट्र सङ्घको सदस्यता | २२ नोभेम्बर १९७६ | ||||||
• वर्तमान संविधान | २१ जनवरी २०१० | ||||||
क्षेत्रफल | |||||||
• जम्मा | १२,४६,७०० किमी२ (४,८१,४०० वर्ग माइल) (२२औँ) | ||||||
• पानी (%) | नगण्य | ||||||
जनसङ्ख्या | |||||||
• सन् २०२२ अनुमानित | 35,000,500[2] (४२औँ) | ||||||
• सन् २०१४ जनगणना | २,५७,८९,०२४[3] | ||||||
• घनत्व | २४.९७ /किमी2 (६४.७ /वर्ग माइल) (१५७औँ) | ||||||
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२२ लगत | ||||||
• जम्मा | $२१३.०३४ अर्ब[4] (६७औँ) | ||||||
• प्रति व्यक्ति | $७,३६० (१५७औँ) | ||||||
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२२ लगत | ||||||
• जम्मा | $१२५.४९६ अर्ब[4] (६१औँ) | ||||||
• प्रति व्यक्ति | $३,७९३ (१४५औँ) | ||||||
गिनी (सन् २०१८) | ५१.३[5] उच्च | ||||||
मानव विकास सूचकाङ्क (2019) | ०.५८१[6] मध्यम · १४८औँ | ||||||
मुद्रा | क्वान्जा (AOA) | ||||||
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिका समय) | ||||||
मिति ढाँचा | दिन/महिना/वर्ष | ||||||
सडक प्रयोग | दायाँ | ||||||
टेलिफोन कोड | +२४४ | ||||||
इन्टरनेट डोमेन | डटएओ | ||||||
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.