गणतन्त्र

सरकार चलाउने एक प्रक्रिया From Wikipedia, the free encyclopedia

गणतन्त्र
Remove ads
Remove ads

गणतन्त्र (ल्याटिन बाट: Res Publica - जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ। यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" गणतन्त्र भन्दा फरक हुन्। लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ। आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि छन्। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।[]

थप जानकारी शासन प्रणाली ...
Remove ads

सन्दर्भ सामग्री

Loading content...

बाह्य सूत्र

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads