युद्धको घोषणा

From Wikipedia, the free encyclopedia

युद्धको घोषणा

युद्धको घोषणा एक राज्यले अर्को विरुद्ध विद्यमान वा आसन्न युद्ध गतिविधिको घोषणा गर्ने एक औपचारिक कार्य हो। युद्धको घोषणा दुई वा दुई भन्दा बढी राज्यहरू बीच युद्धको अवस्था सिर्जना गर्न राष्ट्रिय सरकारको आधिकारिक पक्षद्वारा भाषण कार्य (वा कागजातमा हस्ताक्षर) हो। युद्धको घोषणा गर्ने वैधता राष्ट्र र सरकारको रूपमा भिन्न हुन्छ। धेरै राष्ट्रहरूमा, त्यो शक्ति राष्ट्र प्रमुख वा सार्वभौमलाई दिइएको छ।

Thumb
अमेरिकी राष्ट्रपति फ्र्याङ्क्लिन डी. रुजबेल्टले सन् १९४१ डिसेम्बर ११ मा नाजी जर्मनी विरुद्ध युद्धको घोषणामा हस्ताक्षर गरेका थिए।

इतिहास

युद्ध घोषणा गर्ने अभ्यासको लामो इतिहास छ। गिल्गामेशको प्राचीन सुमेरियन महाकाव्य[]ले र पुरानो करारले यसको विवरण दिन्छ।[][] रोमन गणतन्त्रले विशेष समारोह, अनुष्ठानद्वारा युद्धको घोषणालाई औपचारिक रूप दियो, यद्यपि यो अभ्यास शाही युगमा घट्न थाल्यो।

१९४५ यता युद्धको घोषणा

एडोल्फ हिटलर सन् १९४१ डिसेम्बर ११ मा संयुक्त राज्य अमेरिकाविरुद्ध जर्मन युद्धको घोषणा गरेका थिए।
थप जानकारी युद्ध, मिति ...
युद्ध मिति Titled Belligerents अन्त्य सन्दर्भ
घोषणा गर्ने प्रतिद्वन्दी
१५ मे १९४८ युद्धको घोषणा ढाँचा:Country data Kingdom of Egypt Egypt  इजरायल २६ मार्च १९७९ []
 जोर्डन २६ October १९९४
सिरिया सिरिया, ढाँचा:Country data Kingdom of Iraq इराक,  लेबनान Still technically at war
छ दिने युद्ध (१९६७) जुन १९६७ युद्धको घोषणा मौरिटानियाMauritania १९९१ [][विश्वसनीय स्रोत आवश्यक]
Ogaden War १३ जुलाई १९७७ युद्धको घोषणा  सोमालिया इथियोपिया Ethiopia १५ मार्च १९७८
Uganda–Tanzania War २ November १९७८ युद्धको घोषणा  तान्जनिया  Uganda ३ जुन १९७९ []
इरान-इराक युद्ध २२ September १९८० युद्धको घोषणा इराक इराक  इरान २० जुलाई १९८८ []
United States invasion of Panama १५ डिसेम्बर१९८९ Existence of a state of war  Panama  United States ३१ January १९९० []
Eritrean–Ethiopian War १४ मे १९९८ Existence of a state of war  Ethiopia  Eritrea १२ डिसेम्बर२००० []
Chadian Civil War २३ डिसेम्बर२००५ Existence of a state of war  Chad  Sudan १५ January २०१० [१०]
Djiboutian–Eritrean border conflict १३ जुन २००८ Existence of a state of war  Djibouti  Eritrea ६ जुन २०१० [११]
रुस-जर्जिया युद्ध ९ August २००८ Existence of a state of war  जर्जिया  रुस १६ August २००८ [१२]
Heglig Crisis ११ April २०१२ Existence of a state of war  Sudan  South Sudan २६ मे २०१२ [१३]
Anglophone Crisis ४ डिसेम्बर२०१७ युद्धको घोषणा  Cameroon ढाँचा:Country data Ambazonia Still at war [१४]
Second Nagorno-Karabakh War २७ September २०२० Existence of a state of war  Azerbaijan  Armenia १० November २०२० [१५]
Second Western Sahara War १४ November २०२० युद्धको घोषणा  SADR  Morocco Still at war [१६]
इजरायल–हमास युद्ध ७ October २०२३ युद्धको घोषणा  Israel हमास [१७]
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.