२०७३ साउन २० मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।[1] उनको उम्मेदवारीलाई नेपाली काङ्ग्रेस र संसदमा प्रतिनिधित्व गर्ने साना दलहरूले समर्थन गरेको थियो। यसै कारणले दाहाल स्थानीय तह निर्वाचन, २०७४ सम्म प्रधानमन्त्री बन्दै नेपाली काङ्ग्रेसको पक्षमा लागेका थिए। [2] [3]
दोस्रो प्रचण्ड मन्त्रिपरिषद् | |
---|---|
नेपालको मन्त्रिपरिषद् | |
गठन मिति | २०७३ साउन २० |
भङ्ग मिति | २०७४ जेठ १७ |
सदस्य र सङ्गठन | |
राष्ट्र प्रमुख | विद्यादेवी भण्डारी |
सरकार प्रमुख | पुष्पकमल दाहाल |
उप सरकार प्रमुख | विमलेन्द्र निधि |
राजनीतिक दल | मुख्य दलहरूनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपाली काङ्ग्रेस साना दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लोकतान्त्रिक फोरम अखण्ड नेपाल पार्टी (२०७३ माघ ६ देखि) समाजवादी जनता पार्टी (२०७३ माघ ६ देखि) |
इतिहास | |
निर्वाचन(हरू) | संविधान सभा निर्वाचन २०७० |
संसद कार्यकाल(हरू) | नेपालको दोस्रो संविधान सभा |
पूर्वाधिकारी | पहिलो ओली मन्त्रिपरिषद् |
उत्तराधिकारी | चौथो देउवा मन्त्रिपरिषद् |
शपथ ग्रहण गरिसकेपछि दाहालले आफूलाई चुनावमा समर्थन गर्ने दलहरूको गठबन्धनमा नयाँ सरकार गठन गरेका थिए जसमा विमलेन्द्र निधि उपप्रधान तथा गृहमन्त्री बनेका थिए।[4] पछि धेरै पटक दाहालले मन्त्रिपरिषद् हेरफेर गरेका थिए।[5] [6] [7] [8] मन्त्रिपरिषद् दाहालले ४६ मन्त्रीहरू (राज्य मन्त्रीहरू सहित) नेपालको इतिहासको दोस्रो सबैभन्दा ठूलो मन्त्रिपरिषद् बन्न पुगेको थियो। यद्यपि नेपालको नयाँ संविधानले मन्त्रिहरूको अधिकतम सङ्ख्या २५ बनाएको थियो।[9]
मन्त्रिपरिषद्
टिप्पणीहरू
^ दाहालले निम्न मन्त्रालयहरूको पनि नेतृत्व गरेका थिए: [7]
- खानेपानी र सरसफाई मन्त्रालय (२०७३ पुस १७ सम्म)
- महिला, बालबालिका र समाज कल्याण विकास मन्त्रालय (२०७३ पुस १७ सम्म)
- पशुपंक्षी मन्त्रालय
- विज्ञान र प्रविधि मन्त्रालय
सन्दर्भ सामग्रीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.