जनार्दन शर्मा

नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia

Remove ads
छरितो तथ्यहरू जनार्दन शर्माप्रभाकर, उर्जा मन्त्री ...


Remove ads

मन्त्री यात्रा

शान्ति तथा पुननिर्माण मन्त्री

उर्जामन्त्रीको कार्यकाल

पुष्पकमल दाहालको प्रधानमन्त्रीकालमा शर्मा उर्जामन्त्री हुँदा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरे र काठमाडौंको लोडसेडिङ अन्त्य गरे ।

गृहमन्त्री

अर्थमन्त्री

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई संविधान विपरित भएको ठहर गर्दै सर्वोच्च अदालतले बि.सं. २०७८ असार २८ मा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यलयको नाममा परमादेश जारी गरेको थियो। सो आदेश पछि बनेको देउवा मन्त्रिपरिषद् मा शर्मा अर्थमन्त्री बनेका थिए।[]

[कुटनीतिमा जनार्दनको कच्चा काम, उपसचिवको नाम काटेर ज्वाइँ पठाए, सहसचिव तानेर उपसचिव पठाइँदै]

[कर भन्सारको प्रमुखमा अर्थमन्त्रीको आँखा, एकै वर्षमा फेरिए दर्जन बढी उपसचिव]

[पैसामा जनार्दनको आँखा]

[पोस्न ढुकुटी रित्याउँदै अर्थमन्त्री, श्रम समूह र सहकारीका नाममा बाँड्दैछन् १० करोड]

[रिझाउन ढुकुटीमा भ्वाङ]

Remove ads

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्मा रुकुम पश्चिम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३९५४९मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नन्दराम देवकोटाले १२९६१मत प्राप्त गरेका थिए।[]

सन्दर्भ

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads