पृथ्वी,भूमि, सुविधाहरू, बासिन्दाहरू र घटनाको अध्ययन From Wikipedia, the free encyclopedia
भूगोल दुई शब्द भू अनि गोलबाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन/पृथ्वी। ग्रीस भाषाका दुई शब्द geo र graphia बाट अङ्ग्रेजी शब्द Geography बनेको हो।
पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनिएको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
ढाँचा:पादटिप्पणी अभाव |
ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ।
विश्वका राष्ट्र र भूगोल
अल्जेरिया, एङ्गोला, बेनिन, बोत्स्वाना, बुर्किना फासो, बुरुन्डी, क्यामेरून, केप भर्डे, मध्य अफ्रीकी गणतन्त्र,चाड, कोमोरोस, प्रजातान्तृक गणतन्त्र कंगो, गणतन्त्र कंगो, कोत दिभ्वार, जिबुटी, मिश्र, इक्वेटोरियल गिनिया, एरितृया, इथियोपिया, गाबोन, गाम्बिया, घाना, गिनिया, गिनिया बिसाउ, केन्या, लेसोथो, लाईबेरिया, लिबिया, माडागास्कर, मलावी, माली, ईस्लामी गणतन्त्र माउरीतानीया, मौरिसस, मोरक्को, मोजाम्बिक, नामिबिया, नाईजर, नाईजेरिया, रुवान्डा, साओ तोमे र प्रिन्सिपी, सेनेगल, सीशील्स, सीयेरा लीओन, सोमालिया, दक्षिण अफ्रिका, सुडान, स्वाजिल्याण्ड, तान्जानिया, टोगो, ट्युनिसिया, युगान्डा, जाम्बिया, जिम्बाब्वे
अफगानिस्तान, आर्मेनिया, अजरबैजान, बहरिन, बङ्गलादेश, भूटान, ब्रुनाई, क्याम्बोडिया, चीन, साईप्रस्, पूर्व टिमोर, ज्योर्जिया, भारत, गणतन्त्र ईन्डोनेसिया, ईरान, ईराक, ईजराईल, जापान, जोर्डन, कजाख्स्तान, उत्तर कोरिया, दक्षिण कोरिया, कुवेत, कीर्गीस्तान, लाओस, लेबानन्, मलेसिया, मालद्विप, मंगोलिया, बर्मा, नेपाल, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, रुस, साउदी अरबिया, सिंगापुर, श्रीलङ्का, सीरिया, ताजिकिस्तान, थाईल्याण्ड, टर्की, टर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियेत्नाम, गणतन्त्र यमन
अल्बानिया, एण्डोरा, अष्ट्रीया, बेलारुस, बेल्जियम, बोस्निया र हर्जगोविना, बुल्गेरिया, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, ईस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हङ्गेरी, आईसल्याण्ड, आयरल्यान्ड, ईटाली, लात्भिया, लीश्टेनस्टाईन, लिथुआनिया, लक्जेम्बर्ग, म्यासेडोनिया, माल्टा, मोल्दोवा, मोनाको, नेडरल्याण्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, रुस, सान मरिनो, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड, टर्की, युक्रेन, बेलायत, भेटिकन सिटी, सङ्घीय गणतन्त्र युगोस्लाभिया
संयुक्त राज्य अमेरिका, क्यानाडा, मेक्सिको, बेलिज, कोस्ता रिका, क्युबा, एल साल्भादोर,होन्डुरस, निकाराग्वा, पानामा, ग्वातेमाला
अर्जेन्टिना, एक्वादोर, चिले, ब्राजिल, बोलिभिया, कोलोम्बिया, पेरु, पाराग्वाइ, उरुग्वाइ, भेनेजुयेला
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.