![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8f/Tongba.jpg/640px-Tongba.jpg&w=640&q=50)
तोङवा
From Wikipedia, the free encyclopedia
'तोङ्बा' - तुङ्वा अथवा तुम्बा - काठको भाँडोमा हालेर तातो पानी थप्दै बाँसको नलीले पिउँदै गरिने एक किसिमको कोदोको जाँड। उच्च हिमाली भेकमा तोङ्वा असाध्यै लोकप्रिय मानिन्छ। नेपालका लिम्बू समुदायमा ताेङबा माैलिक र धार्मिक कारणले निकै महत्त्व मानिन्छ र अन्य जनजातिमा पनि तोङ्वाको सास्कृतिक महत्त्व रहेको छ। तोङ्बा लामो समय सम्म गाउँ वस्तीका पेयशाला मा बढी प्रचलीत भएतापिन हिजो आज शहरमा समेत परम्परागत नेपाली खाना पस्कीने भोजनलाय का पेयशाला मा पाउँन थालिएकोछ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/15/Limbuwomendrinktongba.jpg/320px-Limbuwomendrinktongba.jpg)