खड्ग निशान अड्डा
From Wikipedia, the free encyclopedia
२००७ सालभन्दा अघि राणाकालीन प्रशासनमा प्रधानमन्त्री कार्यालयलाई खड्ग निशान अड्डा भनिन्थ्यो। यसको स्थापना श्री ३ महाराज चन्द्र शमशेरले गरेका हुन् । व्यवस्थापिका, कार्यपालिका , न्यायपालिका , रक्षा, परराष्ट्र र प्रशाशन यसै कार्यालय अन्तर्गत आउने भएकाले , यो कार्यालय निकै शक्तिशाली र अधिकार सम्पन्न थियो ।[1] मुलुकी ऐन सरह फुटकर विषयको मुलुकी सवाल जारी हुन्थ्यो । त्यस्तोमा श्री ५ को लालमोहर नभई, श्री ३ को खड्ग निशाना लाग्थ्यो ।
छरितो तथ्यहरू उत्तराधिकारी, गठन ...
खड्ग निशान अड्डा | |
![]() | |
उत्तराधिकारी | प्रधानमन्त्रीको कार्यालय |
---|---|
गठन | १९- |
संस्थापक | श्री ३ महाराज चन्द्र शमशेर |
विघटन | २००७ फागुन ७ |
प्रकार | सरकारी अड्डा |
लक्ष्य | प्रधानमन्त्रीको कार्यालय |
प्रधान कार्यालय | काठमाडौँ |
मूल सङ्गठनहरू | प्रधानमन्त्रीको कार्यालय |
वेबसाइट | https://www.opmcm.gov.np/ |
बन्द गर्नुहोस्