२०१४ आइसिसी पुरुष टि२० विश्वकप
From Wikipedia, the free encyclopedia
२०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को पाँचौ संस्करण हो । यो आइसिसी टुर्नामेन्ट बङ्गलादेश[2] मा सन् २०१४ मार्च १६ देखि ६ अप्रिल सम्म सञ्चालन हुनेछ ।[3] यो टुर्नामेन्ट बङ्गलादेशको तिन वटा शहर ढाका,चिटागोंग तथा सिल्हेट मा खेलाईनेछ ।[3][4] आइसिसीले २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको आयोजना बङ्गलादेशमा हुने कुरा सन् २०१० मा निर्णय गरेको थियो । यो दोश्रो तथा लगातार एसियामा सञ्चालन भइरहेको क्रिकेट विश्वकप हो ।[5] यस भन्दा पहिले श्रीलङ्का ले सन् २०१२ को विश्वकप आयोजना गरिसकेको छ । यस वर्ष यस विश्वकपमा जम्मा ३५ वटा म्याच हुनेछ ।[6]
छरितो तथ्यहरू २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी, मिति ...
२०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी | |
---|---|
![]() २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको लोगो | |
मिति | १६ मार्च – ६ अप्रिल २०१४[1] |
प्रशासक(हरू) | आइसिसी |
क्रिकेटको प्रकार | टि-ट्वान्टी |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन तथा प्लेअफ |
आयोजक(हरू) | ![]() |
विजेता | ![]() |
सहभागीहरू | १६ |
खेल संख्या | ३५ |
म्यान अफ द सिरिज | ![]() |
अधिक रन | ![]() |
अधिक विकेट | ![]() |
अम्पायर निर्णय पुनर्विचार ब्यबस्था | छैन |
आधिकारिक वेबसाइट | www.icc-cricket.com |
← २०१२ २०१६ → |
बन्द गर्नुहोस्