सिलेट विभाग
From Wikipedia, the free encyclopedia
सिलेट बङ्गाली: সিলেট বিভাগ बङ्गलादेशमा रहेका ८ विभाग मध्ये एक हो। यो विभाग बङ्गलादेशको उत्तर-पूर्वमा अवस्थित छ। यो विभागको नाम यहाँ रहेको सिलेट सहरबाट राखिएको थियो। सिलेटको स्थानीय नाम भने श्रीहट्टाबाट आएको हो भने हाल यसलाई सिलेट भन्ने गरिन्छ। सिलेट विभाग दक्षिण एसियाको एक पुरातात्विक आधारभूत क्षेत्र हो। यस क्षेत्रमा हिन्दू, बौद्ध र इस्लामी संस्कृति एक समृद्ध इतिहास रहेको पाइन्छ। यस विभागमा मुख्यतः हिन्दु, सुपी र मुस्लिम धार्मिका मानिसहरू बसोबास गर्छन्।[4][5][6]।
छरितो तथ्यहरू सिलेट विभाग সিলেট বিভাগꠍꠤꠟꠐ ꠛꠤꠜꠣꠉ, देश ...
सिलेट विभाग
সিলেট বিভাগ ꠍꠤꠟꠐ ꠛꠤꠜꠣꠉ | |
---|---|
विभाग | |
निर्देशाङ्क: २४°३०′उ॰ ९१°४०′पू॰ | |
देश | बङ्गलादेश |
सदरमुकाम | सिलेट सहर |
क्षेत्रफल | |
• जम्मा | १२,२९८.४ किमी२ (४७४८.४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१६[1]) | |
• जम्मा | १२,१०२,३२५ |
• घनत्व | ९८०/किमी२ (२५००/वर्ग माइल) |
वासिन्दा | सलहटी |
जनशाङ्खिकि | |
• भाषा | सलहटी, बाङ्ला |
• साक्षरता दर | ५१%[2] |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
मानव विकास सूचकाङ्क (सन् २०१७) | ०.५५८[3] मध्यम |
क्रिकेट टोलीहरू | सिलेट सिक्सर्स, सिलेट विभाग |
वेबसाइट | sylhetdiv |
बन्द गर्नुहोस्