२०१० ओएफसी महिला च्याम्पियनसिप
From Wikipedia, the free encyclopedia
२०१० महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २९ सेप्टेम्बर देखि ८ अक्टोबर २०१० सम्म अकल्याण्ड, न्युजिल्यान्डमा आयोजित भएको थियो ।[1] यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको ९ औँ संस्करण थियो । यसमा पहिलो पटक, आठ टोलीले भाग लिएका थिए भने यसमा कुल मिलाएर १६ खेलहरू खेलिएको थियो ।
छरितो तथ्यहरू प्रतियोगिता विवरण, आयोजक देश ...
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | ![]() |
मिती | २९ सेप्टेम्बर – ८ अक्टोबर २०१० |
जम्मा टिम सङ्ख्या | ८ (१ संघहरूबाट) |
मैदान | १ (१ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ![]() |
उप विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
चौथो स्थान | ![]() |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 16 |
हानिएको गोल | 78 (4.88 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ४,९४० (३०९ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ![]() |
← २००७ २०१४ → |
बन्द गर्नुहोस्
यस प्रतियोगिताले ओएफसीका महिला फुटबल टोलीहरूका लागि विश्वकपको लागि छनोट खेलका रूपमा सेवा गर्नेछ । यसको बिजेता २०११ फिफा महिला विश्वकपको लागि स्वाचालित रूपमा छनोट हुने छ ।