ओएफसी महिला राष्ट्र कप (पहिला ओएफसी महिला च्याम्पियनसिपको रूपमा चिनिने) राष्ट्रिय महिला फुटबल टोलीहरूकालागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ओशेनिया फुटबल सङ्घले सञ्चालन गर्दछ । यसलाई हरेक तीन-तिन वर्षको अन्तरालमा १९८३ देखि १९८८ सम्म आयोजित गरिन्थ्यो तर अहिले यस प्रतियोगिता अनियमित अन्तरालमा आयोजना गरिन्छ । हाल सम्म आयोजित १० प्रतियोगिताहरू मध्य ५ वटा भने न्युजिल्यान्डले जितेको छ ।
स्थापना | १९८३ |
---|---|
क्षेत्र | ओशिनिया (ओशेनिया फुटबल सङ्घ) |
समूह सङ्ख्या | ४ |
वर्तमान विजेता | न्युजिल्यान्ड (५ औँ उपाधि) |
सबैभन्दा सफल टोली | न्युजिल्यान्ड (५ औँ उपाधि)[1] |
२०१८ ओएफसी महिला राष्ट्र कप |
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.