१९८९ ओएफसी महिला च्याम्पियनसिप
From Wikipedia, the free encyclopedia
१९८९ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २६ मार्च देखि १ अप्रिल १९८९ सम्म अस्ट्रेलियाको ब्रिसबेनमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला च्याम्पियनसिप को तेस्रो संस्करण थियो । यस प्रतियोगितामा ५ टोलीले भाग लिएका थिए भने जम्मा ११ खेलहरू खेलिएको थियो ।
छरितो तथ्यहरू प्रतियोगिता विवरण, आयोजक देश ...
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | ![]() |
मिती | २६ मार्च – १ अप्रिल |
जम्मा टिम सङ्ख्या | ५ (१ संघहरूबाट) |
मैदान | १ (१ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ![]() |
उप विजेता | ![]() |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 11 |
हानिएको गोल | 35 (3.18 प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ![]() |
← १९८६ १९९१ → |
बन्द गर्नुहोस्
चिनियाँ ताइपेले पहिलोपटक न्यूजील्यान्डलाई फाइनलमा १-० गोलअन्तरले पराजित गरेको थियो । अस्ट्रेलिया र अस्ट्रेलिया समुह ख बीचको तेस्रो स्थानको खेल मैदानमा पानी भरिएकाले रद्द गरिएको थियो ।[1]