हरिशङ्कर मिश्र
मधेश प्रदेशको प्रदेश प्रमुख / From Wikipedia, the free encyclopedia
हरिशङ्कर मिश्र मधेश प्रदेशका वर्तमान प्रदेश प्रमुख हुन्।[1][2][3] नेपाल सरकारको मन्त्रिपरिषदद्वारा गरिएको सिफारिसको आधारमा नेपालको संविधानको धारा १६३ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वि.सं. २०७८ साउन ३२ मा उनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो।[4] उनी पूर्व प्रतिनिधि सभा सदस्य हुन्।
छरितो तथ्यहरू हरिशङ्कर मिश्र, ४औँ मधेश प्रदेशको प्रदेश प्रमुख ...
हरिशङ्कर मिश्र | |
---|---|
४औँ मधेश प्रदेशको प्रदेश प्रमुख | |
पद बहाली वि.सं. २०७८ साउन ३२ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | मोहम्मद लालबाबु राउत |
पूर्वाधिकारी | राजेश झा |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल २०४७–२०४७ | |
पूर्वाधिकारी | २०५२ |
निर्वाचन क्षेत्र | महोत्तरी १ |
व्यक्तिगत विवरण | |
राजनीतिक दल | नेपाली कांग्रेस(?-२०२१) |
अभिभावक |
|
निवास(हरू) | पिपरा गाउँपालिका, महोत्तरी जिल्ला |
बन्द गर्नुहोस्