स्थानीय तह निर्वाचन, २०७९
सङ्घीयता पश्चात् सम्पन्न दोस्रो स्थानीय तह निर्वाचन / From Wikipedia, the free encyclopedia
स्थानीय तह निर्वाचन, २ ०७८ नेपालको ६ महानगरपालिका, १ ३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६ ० गाउँपालिकामा सम्पन्न भएको थियो। नेपालको संविधान २ ०७२ लागू भए पश्चात् सम्पन्न भएको यो दोस्रो स्थानीय तहको निर्वाचन हो।[2] यस स्थानीय तह निर्वाचनमा मुख्य तह सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच ठुलो प्रतिस्पर्धा हुने बुझिएको छ।
छरितो तथ्यहरू नेता, दल ...
![]() | |||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||
|
बन्द गर्नुहोस्