From Wikipedia, the free encyclopedia
सुनिता विलियम्स (जन्म: १९५ सेप्टेम्बर,१९६५) अमेरिकाको ओहायो राज्यमा भएको थियो । उनी अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको माध्यमबाट अन्तरिक्षमा जाने भारतीय मूलको दोश्रो महिला हुन् ।[1] उनी भारतको गुजरात राज्यको अहमदाबादसँग उनको सम्बन्ध रहेको छ । उनी एउटी महिला अन्तरिक्ष यात्रीको रूपमा १९५ दिनसम्म अन्तरिक्षमा बस्ने विश्व किर्तिमान स्थापित गरेकी छिन् ।[2] उनको बुवा अमेरिकामा डाक्टर पेशामा छन् ।[3]
सुनिता विलियम्स | |
---|---|
नासा अन्तरिक्ष यात्री | |
राष्ट्रियता | अमेरिकी |
अवस्था | सक्रिय |
जन्म | सन् १९६५ सेप्टेम्बर १९ ओहायो, संयुक्त राज्य |
अन्य पेशा | बिमान चालक |
क्रम | क्याप्टेन, यूएसएन |
अन्तरिक्षमा बिताएको समय | ३२१ दिन १७ घण्टा १५ मिनेट |
छनौट | १९९८ नासा समुह |
जम्मा ईभीएहरू | ७ |
जम्मा वाहन गतिबिधि समय | ५० घण्टा र ४० मिनेट |
मिसन | एसटिसी-११६, एक्सपिडिसन १४, एक्सपिडिसन १५, एसटिएस-११७, सोयुज टिएमए-०५एम, एक्सपिडिसन ३२,एक्सपिडिसन ३३ |
मिसन प्रतिक चिन्ह |
सुनिता लिन पाण्डय विलियम्सको जन्म १९५ सेप्टेम्बर, १९६५ मा अमेरिकाको ओहायो राज्यको युक्लिड नगर स्थित क्लिवल्याण्डमा भएको हो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.