सानिया मिर्जा (उर्दू: ثانیہ مرزا, तेलुगु: సాన్యా మీర్జా, जन्म: १५ नोभेम्बर १९८६, मुम्बई,महाराष्ट्र) भारतको एउटा टेनिस खेलाडी हुन् । सन् २००३ देखि २०१३ सम्म उनले लगातार एक दशकसम्म महिला टेनिस संघको एकल तथा डबलमा शिर्ष भारतीय खेलाडीको रूपमा आफ्नो स्थान बनाउन सफल रहिन र पछि एकल विधामा उनले आफ्नो खेल त्याग गरेपछि शिर्ष स्थानमा अंकिता रैना उक्लिन । १८ वर्षकै उमेरमा विश्वस्तरमा चर्चित हुने यस खेलाडीलाई भारत सरकारले सन् २००६ मा पद्मश्री पुरस्कारले सम्मान गरेको थियो । उनी यो सम्मान पाउने सबैभन्दा कम उमेरकी खेलाडी हुन् । उनलाई २००६ मा अमेरिकामा विश्वको टेनिस खेलको दिग्गज हस्तीहरूको बिच मस्ट इम्प्रेसिभ न्यु कमर अवार्ड प्रदान गरिएको थियो ।[4]

छरितो तथ्यहरू पुरा नाम, राष्ट्र ...
सानिया मिर्जा
Thumb
मिर्जा २०११ मा
पुरा नामसानिया मिर्जा
राष्ट्र भारत
निवासहैदराबाद, भारत
दुबई, संयुक्त अरब इमिरेट्स
सियालकोट, पाकिस्तान
जन्म दिनसन् १९८६ नोभम्बर १५
जन्म स्थानमुम्बई, भारत
उचाई१.७३ मी (५ फिट ८ इन्च) [1]
क्याम्पससेन्ट मेरी कलेज[2]
हैदराबाद
व्यावसायिक खेलाडीको रूपमा३ फेब्रुअरी २०१३
अवकाससक्रिय
खेलहरूदायाँ-हाते (दुइ हाते ब्याक ह्यान्डेड)
खेल जीवनको पुरस्कार राशीUS$३४,८७,२४४[3]
आधिकारीक वेबसाइटhttp://www.saniamirza.com/
एकल
खेल जीवनको रेकर्ड२७१-१६१
खेल जीवनको उपाधिWTA, १४ ITF
उच्च क्रमक्रम. २७ (२७ अगस्त २००७)
ग्राण्ड स्ल्यामको नतिजा
अस्ट्रेलियन ओपन3R (२००५, २००८)
फ्रेन्च ओपन2R (२००७, २०११)
विमबल्डन2R (२००५, २००७, २००८, २००९)
युएस ओपन4R (२००५)
अन्य प्रतियोगिता
ओलम्पिक खेल1R (२००८)
दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड३१८-१६६
खेल जीवनको उपाधि२० WTA, ४ ITF
उच्च क्रमक्रम. ५ (७ जुलाई २०१४)
उच्च क्रमक्रम. ५ (१८ अगस्त २०१४)
प्रमुखमा दोहोरो नतिजा
अस्ट्रेलियन ओपनसेमी (२०१२)
फ्रेन्च ओपनफाइनल (२०११)
विमबल्डनसेमी (२०११)
युएस ओपनसेमी (२०१३ युएस ओपन, २०१४ युएस ओपन)
अन्य डबल प्रतियोगिता
ओलम्पिक खेल2R (२००८)
मिश्रित दोहोरो प्रतियोगिता
खेल जीवनको उपाधि
प्रमुखमा मिश्रित दोहोरो प्रतियोगिताको नतिजा
अस्ट्रेलियन ओपनबिजेता (२००९)
फ्रेन्च ओपनविजेता (२०१२)
विमबल्डनक्वार्टरफाइनल (२०११ विम्बल्डन, २०१३ विम्बल्डन)
युएस ओपनविजेता (२०१४ युएस ओपन)
अन्य मिश्रित दोहोरो प्रतियोगिता
ओलम्पिक खेलक्वार्टरफाइनल (२०१२)
अन्तिम पटक अद्यावधिक: १० सेप्टेम्बर २०१४.
बन्द गर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य लिङ्कहरु

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.