संवैधानिक न्यायालय
From Wikipedia, the free encyclopedia
संवैधानिक अदालत एक उच्च न्यायालय हो जसले मुख्य रूपमा संवैधानिक कानुनसँग सम्बन्धित बिषयमा कार्य गर्द छ। यसका मुख्य अख्तियारी चुनौती दिईएको कानुन वास्तवमा असंवैधानिक छ कि छैन, जस्तो कि संवैधानिक रूपमा स्थापित अधिकार र स्वतन्त्रतासँग बिरोधाभास छ छैन भनी अधिकार प्रयोग गर्नु हो।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यस लेखमा सूची भएको देशहरूमा भिन्नै संवैधानिक अदालत छ। धेरै देशहरूमा भिन्दै संवैधानिक अदालत छैन, बरु यसको सट्टामा उनिहरूको सर्वोच्च अदालतलाई संवैधानिक न्यायिक अधिकार प्रत्यायोजित गरिएको छ। तथापी, यस्ता अदालतहरूलाई कहिले काही "संवैधानिक अदालत" भनिन्छ, उदाहरणको लागी, कसै कसैले संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतलाई, "विश्वको सबैभन्दा पुरानो संवैधानिक अदालत" भनेका छन किन भनें असंवैधानिक भएको भनी कानुनलाई बदरभागी गराउने यो विश्वमा पहिलो अदालत हो(मारबुरी बि. मैडिसन),जबकि यो भिन्नै संवैधानिक अदालत होईन। ऑस्ट्रियाले सन १९२०मा विश्वको पहिलो अलग संवैधानिक अदालत स्थापित गर्यो, यसको अबण्धारणा हेन्स केल्सनले तयार गरेका हुन। यध्यपि यसलाई सिर्जना गर्ने संविधान सगै यसलाई निलम्बित गरियो, १९३४ देखि १९४५ सम्म। यसभन्दा पहिले, केवल अमेरिका र ऑस्ट्रेलियाले मात्रै सर्वोच्च अदालतको माध्यमबाट न्यायिक पुनराबलोकनको अवधारणा अपनाएका थिए।
भिनै संवैधानिक अदालत भएका देशहरू: