विकिपिडिया:जीवित मानिसहरूको जीवनी
From Wikipedia, the free encyclopedia
सम्पादकहरूले कुनै पनि विकिपिडिया पृष्ठमा जीवित व्यक्तिहरूको बारेमा जानकारी थप गर्दा विशेष ध्यान दिनुपर्छ। यस्तो सामग्रीमा उच्च स्तरको संवेदनशीलता चाहिन्छ। यो नीतिमा, र विकिपिडियाका तीन मुख्य सामग्री नीतिहरूमा नेपालका सबै लागू कानुनहरूको पूर्ण पालन गर्नुपर्छ:
![]() | यदि तपाईँ विकिपिडियामा जीवनी सामग्रीको सटीकता वा उचितताबारे चिन्तित हुनुहुन्छ भने, जीवित मानिसहरूको जीवनी सूचना पाटीमा समस्या सूचित गर्नुहोस्। आफ्नै बारेका लेखहरूको लागि, कृपया तल "आफ्नै बारेका लेखहरू" हेर्नुहोस्। |
|
![]() | यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
![]() | यो पृष्ठ संक्षेपमा: कुनै पनि विकिपिडिया पृष्ठमा थपिने व्यक्तिहरूको जीवनी बारेका सामग्रीलाई प्रमाणिकरण, तटस्थता, र मौलिक अनुसन्धानबाट बचाउनको लागि सबैभन्दा धेरै सावधानी र ध्यानपूर्वक लेखिएको हुनुपर्छ। |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2a/Contactus-wmcolors.svg/640px-Contactus-wmcolors.svg.png)