विकिपिडिया:तटस्थ दृष्टिकोण
From Wikipedia, the free encyclopedia
विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले तटस्थ वा निष्पक्ष दृष्टिकोण राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडियामा आफ्नो विचार, विश्लेषण र दृष्टिकोण कहिले पनि नलेख्नुहोस् ।
थप जानकारी सङ्क्षिप्त रूप: वि:तदृ ...
![]() | यो एक विकिपिडियामा प्रस्ताव गरिएको नीति, दिशानिर्देश, वा प्रक्रिया हो। यो प्रस्ताव हाल बन्ने क्रममा रहेको छ वा बनिसकेको छ र नीति लागू गर्न वार्तालाप पृष्ठमा सहमतिको लागि प्रयास भइरहेको छ। |
|
बन्द गर्नुहोस्
- पृष्ठ सङ्क्षेपमा:लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन। यसमा तपाईँ के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fa/Wikipedia_scale_of_justice.png/200px-Wikipedia_scale_of_justice.png)
विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडियाका सम्पादकहरुले मान्नैपर्ने नियम हो ।