From Wikipedia, the free encyclopedia
वार (War),भारतको पूर्वोत्तरी मेघालय राज्य र बङ्गलादेशको केहि छिमेकी क्षेत्रहरूमा बोलिने एक अस्ट्रो-एसियाई भाषा-परिवारको खसिक शाखाको एक भाषा हो। आम्वी (Amwi) पनि यसको छेउको एक उपभाषा हो। सन् २००१मा भारतमा यो भाषा २६,००० र बङ्गलादेशमा १६,०००ले बोल्ने अनुमानित गरिएको थियो।[2][3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.