![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b8/Gandhara_Buddha_%2528tnm%2529.jpeg/640px-Gandhara_Buddha_%2528tnm%2529.jpeg&w=640&q=50)
महायान
From Wikipedia, the free encyclopedia
महायान वर्तमान कालमा बौद्ध धर्म को दुई प्रमुख शाखाहरू मध्ये एक हो। अर्को शाखाको नाम थेरवाद हो। महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तर तिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चिन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मंगोलिया र सिंगापुर। महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन ज़ेन/चान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म।[1]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b8/Gandhara_Buddha_%28tnm%29.jpeg/640px-Gandhara_Buddha_%28tnm%29.jpeg)