![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e5/Spear_man_in_raghoba_camp.jpg/640px-Spear_man_in_raghoba_camp.jpg&w=640&q=50)
मराठा
वैश्य वर्ण / From Wikipedia, the free encyclopedia
मराठा मध्य भारतको मराठी बोल्ने किसान उदगमका योद्धा जाति हो । मराठाहरूले राजा छत्रपति शिवाजीको समयमा (सन् १६७४) मा मराठा साम्राज्य स्थापना गरेका थिए । तिनको पतन सन् १८१८ मा भएको थियो । मुगल साम्राज्यको शासनले गाँजिएको बेला हिन्दूहरूको प्रतिनिधि गर्ने मराठा एक शक्तिशाली समुह थियो ।[1][2][3]
छरितो तथ्यहरू मराठा Maratha, धर्म ...
मराठा Maratha | |
---|---|
![]() जेम्स फोर्ब्स द्वारा एक मराठा सैनिकको उत्कीर्णन, १८१३ | |
धर्म | हिन्दु धर्म |
भाषा | |
Populated states | प्रमुख: महाराष्ट्र लघु: हरियाणा, गोवा, गुजरात, कर्नाटक, तेलङ्गाना, छत्तीसगढ र मध्य प्रदेश |
बन्द गर्नुहोस्
मराठा शब्दले तीन अर्थ जनाउने गर्दछ । पहिलो मराठी भाषा बोल्ने क्षेत्रमा एउटा मराठा जातिका मानिसहरू वा सो को समुह वा कुन्वी जातिका मानिसहरू तथा मराठी भाषा बोल्ने क्षेत्र बाहिर मराठी भाषा बोलिने पूरा क्षेत्रको जनसंख्यामा जनाउने गर्दछ ।