From Wikipedia, the free encyclopedia
भुवनेश्वर कुमार (जन्म ५ फेब्रुअरी १९९०) एउटा भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्छन[1] तथा इन्डियन प्रीमियर लिगमा सनराइजर्स हैदराबादबाट खेल्ने गर्छन् । कुमार दायाँ हाते तीब्र गतिका स्विङ्ग बलर हुन् जो दुवै तिर बललाई स्विङ्ग गर्न सक्छन साथै उनी उपयोगी पुछारका ब्याट्सम्यान पनि हुन् । उनले आफुलाई पाकिस्तानका विरुद्ध ट्वान्टी२० क्रिकेटमा साबित गरेका थिए जसले उनलाई भारतीय क्रिकेट टिमको नियमित सदस्य बनायो ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | भुवनेश्वर कुमार सिंह | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | मेरुत, उत्तर प्रदेश, भारत | ५ फेब्रुअरी १९९०|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | भुवी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट १० इन्च (१.७८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते तीब्र गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलर अलराउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २७५) | २२ फेब्रुअरी २०१३ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १७ जुलाई २०१४ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १९४) | ३० डिसेम्बर २०१२ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ५ सेप्टेम्बर २०१४ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप ४५) | २५ डिसेम्बर २०१२ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ६ अप्रिल २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७-हाल सम्म | उत्तर प्रदेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००९-२०१० | रोयल च्यालेंजर बेंगलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१३ | पुने वारियर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-हाल सम्म | सनराइजर्स हैदराबाद | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १२ फेब्रुअरी २०१४ |
कुमारको क्रिकेट जीवनमा एउटा रोचक तथ्य के छ भने उनले क्रिकेटको स्वरूप टेस्ट क्रिकेट, एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी२० क्रिकेटमा लिएका आफ्नो सबै प्रथम विकेट बोल्ड रहेको छ ।
क्र.सं. | शृङ्खला | Season | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|---|
१ | इङ्ल्यान्ड विरुद्ध भारत २०१४ | २०१४ | १७२.५-४५-५०६-१९ (२ वटा एक इनिङमा ५ विकेट) २४७ रन (२ अर्ध शतक) ।(५ खेल) |
इङ्ल्यान्ड ले शृङ्खला ३-१ ले जित्यो ।[2] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.