भवानी भिक्षु
From Wikipedia, the free encyclopedia
भवानी भिक्षु (वि.सं.१९६६ जेठ २१ – २०३८ बैशाख ४ गते)[1] नेपाली कथाकार र उपन्यासकार थिए । उनी आधुनिक नेपाली कथाको फाँटमा मैनाली र कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् । गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४) उनका केही कथासङग्रहहरु हुन् ।
छरितो तथ्यहरू भवानी भिक्षु, जन्म ...
भवानी भिक्षु | |
---|---|
जन्म | वि.संं. १९६६ जेष्ठ २१ तौलिहवा, कपिलवस्तु |
मृत्यु | वि.संं.२०३८ बैशाख ४ काठमाडौँ ![]() |
पेशा | लेखक |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली ![]() |
विधा | कविता, कथा, उपन्यास |
उल्लेखनीय कार्यहरू | आगत (उपन्यास) |
उल्लेखनीय पुरस्कारहरू | मदन पुरस्कार, साझा पुरस्कार |
बन्द गर्नुहोस्