![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e1/2051_sal_ko_Sajha_Puraskar_grahan_gardai_-_9_aswan_2054.jpg/640px-2051_sal_ko_Sajha_Puraskar_grahan_gardai_-_9_aswan_2054.jpg&w=640&q=50)
साझा पुरस्कार
From Wikipedia, the free encyclopedia
साझा पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो ।
छरितो तथ्यहरू साझा पुरस्कार, देश ...
साझा पुरस्कार | |
---|---|
![]() साझा पुरस्कार वि.सं.२०५१ दिनेश अधिकारीलाई | |
देश | नेपाल ![]() |
प्रस्तुतकर्ता | साझा प्रकाशन ![]() |
बन्द गर्नुहोस्
साझा प्रकाशनद्वारा वर्षभरि प्रकाशित विभिन्न विधाका पुस्तकहरूमध्ये सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिन्छ । यस पुरस्कारको स्थापना वि.सं. २०२६ सालमा भएको हो । [1]
यस पुरस्कारको राशि ५१ हजार छ ।