बुधवार
साताको चौथो दिन / From Wikipedia, the free encyclopedia
बुधवार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको चौथो दिन हो। मंगलबार र विहिबारको बिचमा पर्ने यो दिनलाई ज्योतिष शास्त्र अनुसार बुध ग्रहको नामबाट नामाकरण गरिएको हो।
थप जानकारी हप्ताका दिनहरू ...
बन्द गर्नुहोस्
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा बुधवार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।