हप्ताको सातौं दिन From Wikipedia, the free encyclopedia
शनिवार वा शनिश्चरवार विक्रम संवत् पात्रो अनुसार हप्ताको सातौँ दिन हो। शुक्रवार र आइतबारको बिचमा पर्ने यो दिनमा नेपाली बिद्यार्थीहरू निकै खुशी हुन्छन् । तर युरोप र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। [[:en:ISO 8601|आइ एस ओ ८६०१]] मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो। यसको नामाकरण शनि देवता, जसलाई शनिग्रहको रूप मानिन्छ,को नामबाट गरिएको हो। हिन्दु धर्मको किवदंती अनुसार शनिवारकी माता कालीमाता हुन् । नेपाल र इजरायलमा शनिवार मात्र सप्ताह अन्त्यका रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ। नेपालमा राणा प्रधानमन्त्री भीम शमसेरले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.