![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/50/Billie_Kay_Axxess_2018.jpg/640px-Billie_Kay_Axxess_2018.jpg&w=640&q=50)
बिली के
अस्ट्रेलियाली कुस्ती खेलाडी / From Wikipedia, the free encyclopedia
जेसिका म्याकके (जन्म २३ जुन १९८९), खेल मञ्चमा बिली के द्वारा परिचित, अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन्। उनी पिटन रोइसका साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्।[7][8]
छरितो तथ्यहरू बिली के Billie Kay, वास्तविक नाम ...
बिली के Billie Kay | |
---|---|
![]() सन् २०१८ मा बिली के | |
वास्तविक नाम | जेसिका म्याकके |
जन्म | (1989-06-23) २३ जुन १९८९ (उमेर ३५)[1] सिड्नी, अस्ट्रेलिया[2] |
निवासस्थान | फ्लोरिडा, अमेरिका |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | बिली के जेसी[3] जसी म्याकके[1] |
उचाई | ५ फिट ८ इन्च (१७३ सेमी)[4] |
तौल | १३२ पाउन्ड (९ स्टोन ६ पाउन्ड; ६० किग्रा)[5][6] |
उत्पत्ति | सिड्नी, अस्ट्रेलिया |
प्रशिक्षक | म्याडिसन इगल्स[1] |
पदार्पण | २३ जुन २००७ |
बन्द गर्नुहोस्
सन् २००७ जुनमा केले व्यवसायीक रूपमा प्रो रेस्लिङ एलायन्समा आफ्नो कार्यकाल सुरुवात गरेकी थिइन् र त्यसको एक वर्ष पछि उनको प्रो रेस्लिङ विमेन्स एलायन्समा पदोन्नति भएको थियो जहाँ उनी दुईपटक पिडब्ल्युडब्ल्युए च्याम्पियनसिप विजेता बन्न सफल भएकी थिइन्।
त्यसको केही वर्ष पछि उनको स्वतन्त्र सर्किटमा पदोन्नति भएकी थियो र उनले केही वर्ष संयुक्त राज्यमा कुस्ती खेल्न सुरु गरेकी थिइन्।[9]