बप्पा रावल
From Wikipedia, the free encyclopedia
बप्पा रावल (713-810) मेवाड राज्यको गुहिल वंशको संस्थापक राजा थिए। [1] बप्पा रावल का जन्म मेवाडको महाराजा गुहिलको मृत्युको 191 वर्ष पश्चात 712 ई. मा ईडरमा हुआ। उनका पिता ईडरको शासक महेन्द्र द्वितीय थिए।[2] नेपालको राणा वंश तथा शाह वंश बप्पा रावलको वंशज भएको दाबी गर्छन ।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |