पार्क जि-सुङ

From Wikipedia, the free encyclopedia

पार्क जि-सुङ

पार्क जि-सुङ (कोरियाली: 박지성; हाञ्जा: 朴智星; कोरियाली उच्चारण: [pak̚t͈ɕisʌŋ]) एक दक्षिण कोरियाली पूर्व व्यावसायिक फुटबल खेलाडी हुन् जो फुटबल मैदानमा मध्यपङ्क्तिबाट खेल्ने गरेका थिए। सन् २००५ देखि सन् २०१२ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका पार्क वर्तमान समयमा सो क्लबको राजदूतको भूमिकामा काम गर्दैछन्। दक्षिण कोरियाको राजधानी सोलमा जन्मेका पार्क, आफ्नो फुटबल करियरमा १९ पुरस्कार जित्दै उनी एसियाको सबैभन्दा सफल फुटबल खेलाडी हुन्।[२][३][४] उनी एसियाको पहिलो फुटबल खेलाडी हुन् जसले युइएफए च्याम्पियन लिगको फाइनल खेल खेल्दै च्याम्पियन लिग जितेका थिए साथै उनी फिफा क्लब विश्वकप जित्ने पहिलो एसियाली खेलाडी हुन्।[५]

छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
पार्क जि-सुङ
व्यक्तिगत जानकारी
पुरा नाम पार्क जि-सुङ
उचाइ फिट १० इन्च (१.७८ मी)[१]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड (विश्वव्यापी राजदूत)
सङ्ख्या १३
युवा करियर
१९९९–२००० म्योङ्जी विश्वविद्यालय
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०००–२००३ क्योटो पर्पल सङ्ग ७६ (११)
२००३–२००५ पिएसभी इन्डहोभेन ६५ (१३)
२००५–२०१२ म्यानचेस्टर युनाइटेड १३४ (१९)
अन्तर्राष्ट्रिय करियर
१९९९–२००२ दक्षिण कोरिया यु-२३ २१ (१)
२०००–२०११ दक्षिण कोरिया १०० (१३)
सम्मान
दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै
Men's फुटबल
एसियाली खेलकुद
२००२ बुसानटोली प्रतियोगिता
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ मे २०११
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २५ जनवरी २०११
बन्द गर्नुहोस्

जीवनी

सन्दर्भ सूची

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.