एसियाली खेलकुद

From Wikipedia, the free encyclopedia

एसियाली खेलहरूलाई एसियाडको नामले पनि जानिन्छ। यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु-खेल प्रतियोगिता हो जसमा केवल एसियाका विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन्।

छरितो तथ्यहरू ध्येय, प्रथम वृत्तांत ...
एसियाई खेल
चित्र:Asiangame.png
एसियाली खेल चिह्न

ध्येयसदैव प्रगतिशील
प्रथम वृत्तांतनयाँ दिल्ली, भारतमा १९५१को एसियाली खेल
हुन्छ प्रतिचार वर्षमा
अन्तिम वृत्तांतदोहा, कतारमा २००६को एसियाली खेल
उद्देश्यएसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू
जालस्थलएसियाली ओलम्पिक परिषद
बन्द गर्नुहोस्

यी खेलहरूको आयोजन एसियाली ओलम्पिक परिषदद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक परिषदको पर्यवेक्षणमा गरिन्छ। प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोकोनिम्ति रजत, र तेस्रोकोलागि कांस्य पदक दिइन्छ, यस परम्पराको शुभारम्भ १९५१मा भएको हो।

प्रथम एसियाली खेलहरूको आयोजन दिल्ली, भारतमा गरिएको थियो, जसलाई सन् १९८२मा पुनः यो खेलको आयोजना गर्ने मौका प्राप्त भयो। आजसम्मको अन्तिम एसियाली खेल १ डिसेम्बर देखि १५ डिसेम्बर, २००६को बीच दोहा, कतारमा आयोजित गरियो। सोह्रौँ एसियाली खेलको आयोजन १२ नोभेम्बर देखि २७ नोभेम्बर, २०१०को बीच गरिएकोछ, जुन ग्वांगझोउ, चीनमा भइरहेछ।

खेल प्रतियोगिताहरू

एसियाली खेलहरूमा निम्नलिखित खेल प्रतियोगिताहरू हुने गर्छन्:

  • जलक्रीडा – गोताखोरी
  • जलक्रीडा – तैराकी
  • जलक्रीडा – लयबद्ध तैराकी
  • जलक्रीडा – वाटर पोलो
  • तीरंदाजी
  • दंगल
  • बैडमिंटन
  • बेसबल
  • बस्केटबल
  • बोर्ड क्रीडाहरू
  • बलबाजी
  • बक्सिंग
  • डोंगीयन
  • क्रिकेट
  • क्यू क्रीडाहरू
  • साइक्लिंग
  • नृत्य क्रीडाहरू
  • ड्रैगन नौका
  • घुडसवारी
  • असिक्रीडा
  • फुटबल
  • गोल्फ
  • जिम्नास्टिक
  • हैण्बल
  • हकी
  • जूडो
  • कबड्डी
  • कराटे
  • आधुनिक पञ्चक्रीडा
  • रोलर क्रीडाहरू
  • खेना
  • रग्बी यूनियन
  • पाल नौकायन
  • सेपाक्टाक्रौ
  • निशानेबाजी
  • सफ्टबल
  • सफ्ट टेनिस
  • स्क्वैश
  • टेबल टेनिस
  • ताइक्वाण्डो
  • टेनिस
  • त्रीक्रीडा
  • भलीबल
  • भारोत्तोलन
  • कुश्ती
  • वूशू

एसियाली खेलहरूको सूची

Thumb
१९६२, २०१८
१९६२, २०१८
१९६६, १९७०, १९७८, १९९८
१९६६, १९७०, १९७८, १९९८
1986
1986
1990
1990
1994
1994
2002
2002
2006, 2030
2006, 2030
2010
2010
2014
2014
2018
2018
2022
2022
2026
2026
2034
2034
Host cities of the Asian Games

सूची

थप जानकारी संस्करण, वर्ष ...
संस्करण वर्ष आयोजक खेल मिति /

उद्घाटनकर्ता []

देश प्रतियोगी खेलकुद इभेन्ट शीर्ष टीम सन्दर्भ
१९५१ भारत भारत, नयाँ दिल्ली ४ – ११ मार्च १९५१
राष्ट्रपति राजेन्द्र प्रसाद
११ ४८९ ५७  Japan (JPN) []
१९५४ फिलिपिन्स फिलिपिन्स, मनिला १ – ९ मे १९५४
राष्ट्रपति रामोन म्याग्सेसे
१८ ९७० ७६  Japan (JPN) []
१९५८ जापान जापान, टोकियो २४ मे – १ जुन १९५८
सम्राट हिरोहितो
१६ १,८२० १३ ९७  Japan (JPN) []
१९६२ इन्डोनेसिया इन्डोनेसिया, जकार्ता २४ अगस्ट – ४ सेप्टेम्बर १९६२
राष्ट्रपति सुकार्नो
१२ १,४६० १३ ८८  Japan (JPN) []
१९६६ थाइल्यान्ड थाईल्याण्ड, बैङ्कक ९ – २० डिसेम्बर १९६६ and १९७०
राजा भूमिबल अतुल्यतेज
१६ १,९४५ १४ १४३  Japan (JPN) []
१९७० थाइल्यान्ड थाईल्याण्ड, बैङ्कक २,४०० १३ १३५  Japan (JPN) []
१९७४ इरान ईरान, तेहरान १ – १६ सेप्टेम्बर १९७४
शाह मोहमद रेजा पहलवी
१९ ३,०१० १६ २०२  Japan (JPN) []
१९७८ थाइल्यान्ड थाईल्याण्ड, बैङ्काक ९ – २० डिसेम्बर १९७८
राजा भूमिबल अतुल्यतेज
३,८४२ १९ २०१  Japan (JPN) []
१९८२ भारत भारत, नयाँ दिल्ली १९ नोभेम्बर – ४ डिसेम्बर १९८२
राष्ट्रपति जैल सिंह
२३ ३,४११ २१ १४७  China (CHN) []
१० १९८६ दक्षिण कोरिया दक्षिण कोरिया, सियोल २० सेप्टेम्बर – २ अक्टोबर १९८६
राष्ट्रपति चुन दू-ह्वान
२२ ४,८३९ २५ २७०  China (CHN) [१०]
११ १९९० चीन चीन, बेइजिङ २२ सेप्टेम्बर – ७ अक्टोबर १९९०
राष्ट्रपति येङ जियानयिङ
३१ ६,१२२ २७ ३१०  China (CHN) [११]
१२ १९९४ जापान जापान, हिरोशिमा २ – १६ अक्टोबर १९९४
सम्राट अकिहितो
४२ ६,८२८ ३४ ३३८  China (CHN) [१२]
१३ १९९८ थाइल्यान्ड थाईल्याण्ड, बैङ्कक ६ – २० डिसेम्बर १९९८
King Bhumibol Adulyadej
४१ ६,५५४ ३६ ३७७  China (CHN) [१३]
१४ २००२ दक्षिण कोरिया दक्षिण कोरिया, बुसान २९ सेप्टेम्बर – १४ अक्टोबर २००२
राष्ट्रपति किम डे-जुंग
४४ ७,७११ ३८ ४१९  China (CHN) [१४]
१५ २००६ कतार कतार, दोहा १ – १५ डिसेम्बर २००६
Emir हमद बिन खलीफा अल थानी
४५ ९,५२० ३९ ४२४  China (CHN) [१५]
१६ २०१० चीन चीन, गुआंग्झोऊ १२ – २७ नोभेम्बर २०१०
प्रधानमन्त्री वेन जियाबाओ[]
९,७०४ ४२ ४७६  China (CHN) [१६]
१७ २०१४ दक्षिण कोरिया Incheon १९ सेप्टेम्बर – ४ अक्टोबर २०१४
राष्ट्रपति पार्क गेयुन हेई
९,५०१ ३७ ४३९  China (CHN) [१७]
१८ २०१८ इन्डोनेसिया Jakarta and Palembang १८ अगस्ट – २ सेप्टेम्बर २०१८
राष्ट्रपति जोको विडोडो
११,३०० ४६ ४६५  China (CHN) [१८]
१९ २०२३ चीन Hangzhou २३ सेप्टेम्बर – ८ अक्टोबर २०२३[टिप्पणीहरू १]
राष्ट्रपति सि जिनपिङ
TBA ४० ४८२ TBA [१९]
२० २०२६ जापान Aichi and Nagoya 19 September – 4 October 2026
Emperor Naruhito (expected)
Future event
२१ २०३० कतार दोहा Future event
२२ २०३४ साउदी अरब रियाद
बन्द गर्नुहोस्

यो पनि हेर्नुहोस्

बाहिरी सूत्र

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.