निर्वाचन क्षेत्र निर्धारण आयोग
From Wikipedia, the free encyclopedia
निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन निर्माण नेपालमा संघीय सीमांकन कार्यान्वयन गर्न नेपाल सरकार द्वारा भएको हो । हो । यो आयोगको गठन २०१७ जुलाई २० मा भएको थियो। आयोगको नेतृत्व सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासले गरेका थिए । समितिका अन्य सदस्यहरूमा माधव अधिकारी, विश्व कल्याण पराजुली र गणेशराज कार्की र आयोगको सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका थिए । [1] [2]
नेपालको संविधानको धारा २८६ ले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न उल्लेख गरिएको छ ।