![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8b/Naga_jolokia_chili.jpg/640px-Naga_jolokia_chili.jpg&w=640&q=50)
नागा मोरिच
From Wikipedia, the free encyclopedia
नागा खुर्सानी वा नागा मोरिच उत्तरपूर्व भारत र बङ्गलादेशमा कृषि खेति गरिने खुर्सानीको एउटा प्रजाति हो। सबैभन्दा बढी पिरो हुने खुर्सानी प्रजातिहरू मध्ये यो प्रजाति पनि एक हो र यसको भुत जोलोकियासँग एकदमै नजिकको सम्बन्ध रहेको छ।